युरो एकको खरिददर १३० रुपैयाँ ०७ पैसा, बिक्रीदर १३० रुपैयाँ ६९ पैसा

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ २८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८८ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र बिक्रीदर १३० रुपैयाँ ६९ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८२ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ ३३ पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ ३७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ८७ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहाेस् विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया