काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण
नेपालखोज
२०७९ साउन १० गते २०:१६

काठमाडाैं । काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण देखिएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएका १३ वटा नमुनामध्ये १२ वटामा एडिनो भाइरसको संक्रमण देखिएको हो ।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बालबालिकामा कडा ज्वरो संक्रमण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (टेकु) मा नमुना परीक्षणका लागि पठाएको थियो ।
सम्बन्धित








प्रतिक्रिया