शेखर कोइरालालाई कोरोना संक्रमण
नेपालखोज
२०७९ साउन १४ गते २१:३१

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस संक्रमण भएको छ । आज बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
उनका अनुसार नेता कोइरालालाई आज बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो । अहिले नेता कोइरालालाईको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शय्यामा भइरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया