सोमबार, पुष ७, २०८२

काठमाडाैंमा भूकम्पकाे धक्का

नेपालखोज २०७९ साउन १५ गते ८:१५

काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले ‘खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए । साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले अहिलेसम्म भूकम्पबाट कुनै मानवीय क्षति नभएको जानकारी दिए ।

प्रतिक्रिया