अर्थमन्त्रीमा फेरि जनार्दन शर्मा नियुक्त
नेपालखोज
२०७९ साउन १५ गते १६:२२

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा अर्थमन्त्रीमा पुन: नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले उनलाई क्लिन चिट दिएपछि उनी पुन: अर्थमन्त्री बनेका हुन् ।
सम्बन्धित







प्रतिक्रिया