सोमबार, पुष ७, २०८२

प्रधानमन्त्री देउवालाई हिन्दु परिषद् नेपालद्वारा २१ बुदे ज्ञापन-पत्र

नेपालखोज २०७९ साउन १६ गते १८:४५

काठमाडाैं । हिन्दु परिषद् नेपाल केन्द्रिय कमिटीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न माग राखी २१ बूंदे ज्ञापन(पत्र बुझाएको छ ।

परिषद्का केन्द्रीय अध्यक्ष सन्तोषानन्द जी महराज (सन्तोष पटेल)को नेतृत्वामा प्रधानमन्त्री निवास बालुवाटार गएको टोलीले मुलुक एउटा जिम्मेवार संगठनको नाताले सुझावसहित देश बचाउनको लागी समसामायिक विषय समेटर ज्ञापन-पत्र बुझाएको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया