सोमबार, पुष ७, २०८२

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण

नेपालखोज २०७९ साउन १८ गते १४:४८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एउटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसद्‌को दुवै सदनबाट पारित भई पेस भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा बनेको विधेयक आज (बुधबार) प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो ।

प्रतिक्रिया