सोमबार, पुष ७, २०८२

संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै

नेपालखोज २०७९ साउन १९ गते ७:३७

काठमाडाैं । संघ र प्रदेशको निर्वाचनकाे मिति घोषणा गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै छ । संघ र प्रदेशको निर्वाचनको मितिमा सहमति खाेज्न बैठक बस्न लागेको हो ।  सत्ता गठबन्धनकाे हिजाेकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन मिति प्रस्ताव गरेका थिए ।

गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलका लागि समय मागेका थिए । त्यसैले, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आजका लागि बैठक डाकेका हुन् । 

प्रतिक्रिया