मंगलबार, पुष ८, २०८२

कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा, बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा

नेपालखोज २०७९ साउन २६ गते ८:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३० रुपैयाँ ५४ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५४ रुपैयाँ २१ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ७७ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया