निर्वाचनमा सिट बाँडफाँडका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
नेपालखोज
२०७९ साउन २६ गते ९:१०

काठमाडाैं । सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले चुनावी तालमेलको मापदण्ड र मोडालिटी तयार पार्न सत्ता गठबन्धन कार्यदलको बैठक बस्न लागेकाे हाे ।
बैठक दिउँसो २ बजे कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्त्वमा बस्नेछ । यसअघि सोमबार कुन मोडालिटीमा सिट बाँडफाँड गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया