अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई
नेपालखोज
२०७९ साउन २६ गते २०:३५

काठमाडौं । अर्थमन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थसचिवको जिम्मेवारी पुष्करलाई दिएको हाे ।
यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो ।
सम्बन्धित








प्रतिक्रिया