मंगलबार, पुष ८, २०८२

नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमलाई एमालेले गर्‍याे स्वागत

नेपालखोज २०७९ साउन २९ गते २०:४३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई स्वागत गरेको छ ।

राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेकाे भन्दै प्रतिनिधिसभामा फिर्ता पठाएकाे प्रति एमालेले स्वागत गरेकाे हाे । भण्डारीले राष्ट्रहित विपरीत रहेको विधेयक फिर्ता गरेको ठीक गरेको एमालेले जनाएकाे छ ।

प्रतिक्रिया