सोमबार, वैशाख १५, २०८२

गुँड बनाउँदै तोप चरा !

नेपालखोज २०७९ भदौ १ गते १६:५७
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २, झारखण्डी ताल छेउको बयरको रूखमा गुँड बनाउँदै गरेको तोप चरा । गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

प्रतिक्रिया