शुक्रबार, पुष ४, २०८२

गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँड मुख्य एजेन्डा

नेपालखोज २०७९ भदौ ९ गते ६:४९
फाइल तस्बिर

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनबीच आगामी मंसिर ४ गते हुने निर्वाचनमा सिट बाँडफाँडकाबारे छलफल गर्न बिहान ९ बजे बैठक बस्ने छ ।

हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चितवन गएकाले आजका लागि सारिएको हो । आजकाे बैठकमा सिट बाँफाँडसहित समसामयिक विषयमा छलफल हुने जनाइएकाे छ ।

प्रतिक्रिया