मंगलबार, वैशाख १६, २०८२

आहा ! हरियाली धानखेती

नेपालखोज २०७९ भदौ १५ गते १२:२७

उर्लाबारको यसवर्ष समयमै मौषम सक्रिय भएका कारण मोरङको उर्लाबारी नगरपालिकामा धानखेती गर्ने किसानहरु उत्साहित । पालीकाको प्रमुख अन्न उत्पादनका रुपमा रहेको धानखेती समययमै मौसम सक्रिय भएका कारण यतिबेला लहलह भएको छ । किसानले मानो रोपेर मुरी फलाउन असार/साउनमा लगाएको धान बाली यतिबेला खेतैभर हरियो फिरेको छ । तस्बिर : कुमार खड्का

प्रतिक्रिया