मंगलबार, पुष ८, २०८२

रामदेव तेलद्वारा विजेतालाई पुरस्कार वितरण

नेपालखोज २०७९ भदौ १९ गते ७:१५

काठमाडौं। लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री वितरण गर्दै आइरहेको रामदेव तेलले बुवाको मुख हेर्ने दिन कुशे औशीको उपलक्ष्यमा कमेन्ट एण्ड बिन योजना सहभागी भई लक्की ड्र मार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई एक समारोहकाबिच कुलेश्वरमा पुरस्कार वितरण गरेको बताएकाे छ ।

यस अन्तर्गत यस प्रतियोगितामा भाग लिई लक्की ड्र मार्फत बिजेता हुन सफल प्रतियोगीहरु मध्ये दुई जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेको छ । यस प्रतियोगितामा सहभागी भई बिजेता हुन सफल काठमाण्डौंकी करुणा पाठक र दिपा ताम्राकार रहेका थिए ।

उनीहरु दुवै जना पुरस्कार वितरण समारोहमा बिजेताहरु स्वर्य स्वास्थयका कारण उपस्थित हुन असमर्थ भएकोले करुणा पाठकका श्रीमान क्रमश निशान ढुङ्गेल र दिपा ताम्राकारका श्रीमान ओम्मी ताम्राकारले ग्रहण गरेका थिए । उक्त बिजेताहरुलाई पुरस्कार बितरण रामदेव तेलका बजार प्रबन्धक बिनोद श्रेष्ठले गरेका थिए ।

रामदेव तेलले यसरी हामीलाई डिजिटल मिडिया मार्फत जोडी उत्पादनसँग परिचित गराएकोमा धन्यवाद दिन चाहन्छौ. पुरस्कार बिजेता करुणा पाठकका श्रीमान निशान ढुङ्गेलले बताए । गणपति बनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री वितरण गर्दै आइरहेको रामदेव तेलद्धारा अब शुरु हुन लागेको नेपालीहरुको महान चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना सार्वजनिक यसअघि नै गरिसकेको छ । जस अनुसार यो डिजिटल मिडिया फेसबुक मार्फत हुने प्रतिस्र्पधामा जो सुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना बिजेतालाई लक्की ड्र मार्फत पुरस्कार बितरण गरिने कम्पनीले जनाएको छ । गणपति बनस्पति प्रा.लि. लक्की ग्रुपको भागिनी संस्था हो ।

प्रतिक्रिया