शुक्रबार, जेठ ३, २०८२

बंगलादेशका प्रधानमन्त्री भारत भ्रमणमा जाँदै

नेपालखोज २०७९ भदौ २० गते १३:४०

नयाँदिल्ली । बंकलादेशका प्रधानमन्त्री शेख हसिना भारत भ्रमणमा जाँदैछिन् । उनी चारदिने भ्रमणका लागी भारत जान लागेकी हुन् । कोभिड-१९ महामारी सुरु भएयता उनको यो पहिलो भारत भ्रमण रहेको छ ।

भ्रमाणका क्रममा उनले राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री हसिनासँग शिष्टाचार भेट गर्नेछन् ।

प्रतिक्रिया