मंगलबार, पुष ८, २०८२

सामसुङद्वारा सामसुङ ग्यालेक्सी ए १३ लन्ज

नेपालखोज २०७९ भदौ २० गते १५:०१

काठमाडौं । सामसुङले आफ्नो लामो प्रत्याशित सामसँग ग्यालेक्सी ए १३ लन्ज गरेको छ । यसले सामसङले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिकप्रविधिको दायरामा बनेको छ र त्यो पनि अझ पहुँचयोग्य बनाएर । यो सामसङको ए सिरिज पोर्टफोलियोमा सबै भन्दा किफायती फोन हो ।

क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस । आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने क्रियटरहरूको माग पूरा गर्नको लागि यो एक उत्तम कम्बो छ । सामसँग ग्यालेक्सी ए १३ लन्जले यी युवाक्रियटरहरूलाई यी सबै हाइ–एन्ड सुविधाहरू जस्तै हाइ–रिजोल्युसन फोटोग्राफी, क्रिस्प डिस्प्ले र यसको शक्तिशाली प्रोसेसरसहितको फोन उचित मूल्यमा दिन्छ, जसले यो फोनलाई कुनै पनियुवा कन्टेन्ट क्रियटरहरूका लागि टीमको लागि मूल्यवान् मेम्बर बनाउँछ ।

क्वाड क्यामेराको माथिल्लो भागमा ५० एमपी मेन क्यामेरा छ जसमा ५ एमपी अल्ट्रावाइड र २ एमपीडेप्थ र म्याक्रो सेन्सरहरू छन्, साथै अगाडि ८ एमपी सेन्सरहरू छन् । संयोजनले ति उच्च गुणस्तरका तस्बिरहरू र भिडियोहरू प्रदान गर्न राम्रोसँग काम गर्छ ।

यसको १५ डब्ल फस्ट चार्जिङ र ५००० एमएएच ब्याट्रीको साथ, ब्याट्री लाइफ एक वादुई लामो रेकर्डिङ सेसन्को लागि समस्या हुँदैन किनभने यस फोनमा ब्याट्रीहरू लामो समयसम्म टिक्न सक्छन्, सामान्यतया प्रयोग गर्दा दुई दिनसम्म ब्याट्री ब्याक अप प्रदान गर्छ । भ्लोग्गिंग वा कामको लागि लामो समयसम्म आफ्नो फोनमा हुन आवश्यक छ, त्यो समयमा यो निक्कै काममा आउछ । ग्यालेक्सी ए१३ लन्ज मा भएको स्टोरेजको विकल्पहरूले सामान्य रूपमातपाइँको डेटा र कन्टेन्टकोलाइ राम्रो ब्याकअप बनाउँछ ।

मेमोरी कार्ड स्लटको समावेशको साथयसको पहिले नै ठूलो आन्तरिक स्टोरेज क्षमताविस्तार गर्ने विकल्पको साथ, स्टोरेज स्पेसलाई १ टिबीसम्म विस्तार गर्न सक्ने, ए १३ एक उपयोगी दिभाइस हुन्छ, विशेष गरी फोनलाई पनि सुरक्षित राख्न, सामसगंको सिगनेचर नक्स सेक्युरिटी आफ्नो कन्टेन्ट, वा तपाईंले आफ्नो कामको लागि डाउनलोड गर्न आवश्यक पर्ने कुनै पनिएपहरूको बारेमा चिन्ता नगर्नुहोस्, तिनीहरूका लागि प्रशस्त ठाउँ र सामसङको उत्तमबाट सुरक्षित छन् । साथै, तपाईले आफ्नो दिभाइसको र्यामलाई आवश्यकपर्दा ६ जीबीसम्म बढाउन सकिने छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, सामसंग ग्यालेक्सी ए १३ लन्ज हाम्रो पोर्टफोलियोमा उत्कृष्ट थपिएको छ । यो यन्त्र युवा सिर्जनाकर्ताहरूका लागि एकदमै उपयुक्त छ जसले सामाजिक प्लेटफर्महरूमा सधैं आफ्नो र आफ्नो सीपको बारेमा अभिव्यक्ति दिन्छन् ।

विशेषताहरू जस्तै ५० एमपी क्वाड क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीले प्रयोगकर्ताहरूलाई सामग्री सिर्जना गर्ने प्रयासमा पक्कै पनि फाइदा पु¥याउँछ । साथै, गेमिङ जस्ता उच्चप्रदर्शन गतिविधिहरूको लागि सबैभन्दा धेर्रै आवश्यक परेको बेला तपाईंको र्यामलाई बढावा दिन र्याम प्लस जस्ता नयाँयुग सुविधाहरूको परिचय दिएर उत्कृष्ट समग्र अनुभवप्रदान गर्नमा केन्द्रित छौं ।

केवल रु. २१,४९९ बाट सुरु हुने मूल्यमा यी सबै प्राप्त गर्नाले युवा क्रियटरहरुका लागि यो ठूलो प्रोत्साहन हुनेछ, कोहीले भर्खरै सुरु गरिरहेका छन् वा हुनसक्छ भर्खरै सुरु गर्ने सोचिरहेका छन् र कोही जसले लामो समयदेखि कन्टेन्ट क्रियसन गरिरहेका छन् । तिनीहरूको सबै कामको लागि ब्याक अप दि भाइस सबैभन्दा नयाँ सदस्य, सामसंग ग्यालेक्सी ए १३ लन्जसँग सबैका लागि केही अफर छ ।

प्रतिक्रिया