शनिबार, असार ७, २०८२

नवनियुक्त गभर्नर अधिकारीले गरे शपथ ग्रहण

नेपालखोज २०७६ चैत २५ गते १४:२५

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश जबराले नवनियुक्त गभर्नर अधिकारलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका ह्न् । सरकारले सोमबार अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।

प्रतिक्रिया