मंगलबार, वैशाख १६, २०८२

दिव्य उपदेश दिन बनाइएको डबली !

नेपालखोज २०७९ असोज १६ गते १६:३६

नुवाकोटको विदुर नगरपालिका २ स्थित साततले दरबार परिसरमा पृथ्वीनारायण शाहले दिव्य उपदेश दिन बनाएको डबली । नुवाकोटमाथि गोर्खाली फौजले विसं १८०१ असोज १५ मा विजयी हासिल गरेपछि तत्कालीन राजा पृथ्वीनारायण शाहले दिव्य उपदेश दिन साततले दरबार निर्माणका क्रममा यो डबली बनाउन लगाउनुभएको थियो भन्ने इतिहास छ । तस्बिर : रामहरि न्यौपाने

प्रतिक्रिया