मंगलबार, वैशाख १६, २०८२

बुलबुले ताल !

नेपालखोज २०७९ असोज २६ गते १०:०३

सुर्खेतको वीरेन्द्रनगरस्थित अलपत्र अवस्थामा रहेको प्रमुख पर्यटकीय क्षेत्र बुलबुले ताल । ताल विस्तार गर्ने क्रममा लापरबाहीका कारण तालमा पानी जम्मा नभइ झारले भरिएको छ । तस्बिर : सुरेश आचार्य

प्रतिक्रिया