मंगलबार, वैशाख १६, २०८२

चमेरे गुफा !

नेपालखोज २०७९ असोज २७ गते १७:०१

रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ६ स्थित चमेरे गुफा । परम्परादेखि रहेको उक्त चमेरे गुफा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । तस्बिर : दीपक बोहरा

प्रतिक्रिया