सयपत्री फुलटिप्दै !
नेपालखोज
२०७९ असोज २८ गते १७:१८

भक्तपुरको चाँगनारायण नगरपालिका ८ वागेश्वरीमा सयपत्री फुल टिप्दै किसान । तिहार नजिकिएसँगै फुल व्यवसायीलाई सयपत्री फूल टिप्ने चटारो परेको छ । तस्बिर : लक्ष्मी गारु
सम्बन्धित

प्रतिक्रिया