मंगलबार, वैशाख १६, २०८२

हजारीका फूल !

नेपालखोज २०७९ असोज ३० गते ८:५५

घोराही उपमहानगरपालिका १४ झिंगौरा निवासी किसान लोकेन्द्र रोकामगरले सञ्चालन गरेका व्यवसायिक पुष्प खेतीमा तिहारलाई लक्षितगरी हजारीका फूल तयार पारिएको छ । किसान रोकामगरले अघिपछिको तुलनामा चाडपर्वको समयमा अझ बढी फूलको ब्यापार गर्छन् । तस्बिर : सुशीला ओली

प्रतिक्रिया