कोदो खेती !
नेपालखोज
२०७९ असोज ३० गते १४:३०

मोरङको सुन्दरहरैँचामा गरिएको व्यावसायिक कोदोखेती । पहाडी क्षेत्रमा मात्र नभएर पछिल्लो समय तराईमा पनि कोदोखेतीबाट मनग्य आम्दानी हुने गरेको छ । तस्बिर : मणिराम दाहाल
सम्बन्धित

प्रतिक्रिया