रुसको नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु
नेपालखोज
२०७९ कार्तिक १९ गते १३:२०

मस्को । रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
सो दुर्घटनमा अन्य ४ जना घाइते भएको क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ । घटना बारे अनुसन्धान जारी छ भने विस्तृत विवरण आउँन बाँकी छ ।
सम्बन्धित








प्रतिक्रिया