सोमबार, पुष ७, २०८२

पर्यटन क्षेत्रमा सर्वाधिक आयकर तिर्ने संस्था बन्यो मनकामना दर्शन प्रालि

नेपालखोज २०७९ मंसिर ७ गते २२:००

काठमाडौं । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्र मध्य सबैभन्दा बढी आयकर दाखिला गरेबापत आन्तरिक राजश्व विभागले आज आयोजित एक कार्यक्रमबीच कम्पनीलाई सम्मान गरेको हो ।

वि.स .२०५५ साल मंसिर ८ गते देखि संचालनमा आएको नेपाल कै पहिलो मनकामना केवलकारले हालसम्म १ करोड ७० लाख यात्रुहरूलाई केवुलकार सेवा प्रदान गरिसकेको छ भने यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार (प्रा ) लिले करिब ४८ करोड रूपैयाँ लागतमा मनकामनामा ४० कोठा युक्त सुविधा सम्पन्न होटल तथा रिसोर्टको निमार्ण थालनि गदैछ ।

प्रतिक्रिया