मंगलबार, वैशाख १८, २०८१

विश्वकप फुटबल-२०२२ मा आज मङ्सिर १३ गते मंगलबारको खेल

नेपालखोज २०७९ मंसिर १३ गते ६:५०

दाेहा । कतारमा संचालन भइरहेको विश्वकप फुटबल प्रतियोगिता अन्तरगत आज मङ्सिर १३ गते मंगलबार समूह चरणका ४ वटा प्रतिस्पर्धा हुँदैछन् जसमा समूह ए र बी का दुई – दुई वटा प्रतिस्पर्धा सामेल छन् । तालिका अनुसार आजको पहिलो खेलमा इक्वेडर र सेनेगल , दोस्रो खेलमा नेदरल्याण्ड र कतार , तेस्रो खेलमा वेल्स र इंग्ल्याण्ड तथा चौथो खेलमा मंसिर १३ गते राति १२:४५ बजे – इरान र अमेरिका समूह – बी एकअर्का सँग भिडदैछन्

पहिलो खेल
मंसिर १३ गते राति ८:४५ बजे – इक्वेडर विरुद्ध सेनेगल समूह – ए

दोस्रो खेल
मंसिर १३ गते राति ८:४५ बजे – नेदरल्याण्ड वि्रुद्ध कतार समूह – ए

तेस्रो खेल
मंसिर १३ गते राति १२:४५ बजे –
वेल्स विरुद्ध इंग्ल्याण्ड समूह – बी

चौथो खेल
मंसिर १३ गते राति १२:४५ बजे –
इरान विरुद्ध अमेरिका समूह – बी

प्रतिक्रिया