बिश्वकप फुटबल-२०२२ मा आज मङ्सिर १८ गते आइतबारको खेल
नेपालखोज
२०७९ मंसिर १८ गते ७:२१

काठमाडौं । कतारमा संचालन भइरहेको बिश्वकप फुटबल प्रतियोगिता अन्तरगत आज मङ्सिर १८ गते आइतबार प्रि-क्वाटरफाइनलका २ वटा प्रतिस्पर्धा हुँदैछन । तालिका अनुसार आजको पहिलो खेलमा इंग्ल्याण्ड र सेनेगल तथा दोस्रो खेलमा फ्रान्स र पोल्याण्ड एक-अर्कासँग भिडदैछन ।
पहिलो खेल , खेल नम्बर- ४९
मंसिर १७ गते शनिबार राति ८:४५ बजे : इंग्ल्याण्ड विरूद्द सेनेगल ।
दोस्रो खेल , खेल नम्बर- ५०
मंसिर १७ गते शनिबार राति १२:४५ बजे : फ्रान्स विरूद्द पोल्याण्ड ।
सम्बन्धित
प्रतिक्रिया