बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तुलाई सेनाद्वारा निष्क्रिय
नेपालखोज
२०७९ मंसिर १८ गते १०:२६
काठमाडाैं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । आइतबार बिहान शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सो वरपरको क्षेत्र नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।
सम्बन्धित
प्रतिक्रिया