शनिबार, जेठ ४, २०८२

एलोन मस्कले बताए कस्ता ट्विटर एकाउन्ट बन्द हुनसक्छ

नेपालखोज २०७९ मंसिर २४ गते १५:०३

काठमाडौं । एलोन मस्कले ट्वीटरमा १.५ बिलियन खाताका लागि स्पेस सिर्जना गरिने कुरा बताएका छन् । मस्कले एउटा ट्विट गर्दै छिट्टै यसका लागि ठाउँ खाली गर्ने काम सुरु गर्ने बताएका छन् ।

अर्को ट्विटमा उनले यस बिषयमा थप जानकारी दिँदै भनेका छन्, ‘स्पष्ट रूपमा यी ती अकाउन्ट हुन् जसबाट या त कुनै ट्वीट गरिएको छैन वा जसमा वर्षौंदेखि लगइन गरिएको छैन ।

प्रतिक्रिया