फ्ल्यासब्याक २०२२ : संसारभर विरोधको लहर

सन् २०२२ मा विश्वका धेरै ठाउँमा विरोध प्रदर्शनहरू भए । जसमध्ये इरानमा महिलाहरूले सरकारविरुद्ध खोलेको मोर्चा, अफगानिस्तानमा महिलाहरु बिरुद्ध बनाइएका कानुनको बिरोध तथा चिनमा कोभिड प्रतिबन्धका विरुद्ध भएको सेतो सादा कागज देखाउने अभियान बिशेष चर्चामा रहे ।
नोमेम्बर २०२२- चीनमा कडा शून्य कोभिड नीति विरुद्ध जनताको आक्रोश, हङकङ सहित देसका प्रमुख सहरहरुमा प्रदर्शन।
नोमेम्बर २०२२- बैंकक, थाइल्याण्डमा एशिया प्रशान्त आर्थिक सहयोग सम्मेलन विरुद्ध प्रदर्शन।
अक्टोबर २०२२- यो वर्ष पर्यावरण कार्यकर्ताहरूले धेरै पटक आफ्नो आवाज उठाए। बर्लिनमा एक बिरोध चिन्ह।
अक्टोबर २०२२- इरानमा मेहसा अमिनीको मृत्युपछि टर्कीमा कपाल काटियो।
सेप्टेम्बर २०२२- दिल्लीको संयुक्त राष्ट्र शरणार्थी कार्यालयमा अफगानिस्तानका हजारा समुदायको प्रदर्शन।
सेप्टेम्बर २०२२- इजरायल र प्यालेस्टिनीहरू बीच झडपका अनेकन घटना भए ।
अगस्त २०२२- केन्याको चुनावी नतिजाबाट असन्तुष्ट मानिसहरूले हंगामा मच्चाए ।
जुलाई २०२२- इराकमा बढ्दो भ्रष्टाचारलाई लिएर जनताको आक्रोश बढ्यो । राजधानी बग्दादमा प्रदर्शन ।
जुलाई २०२२- गोटाबाया राजपाक्षे देशबाट भागेपछि श्रीलंकाको राष्ट्रपति भवनको अवस्था ।
जुन २०२२- अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन कानुनी अधिकार नभएको बताए पछि त्यसको विरोधमा प्रदर्शन ।
मे २०२२- युक्रेनमा रुसि हमला पछि प्रदर्शनकारीहरूले पोल्याण्डमा रुसी राजदूत माथि रातो मसी फाले ।
फेब्रुअरी २०२२- क्यानाडामा कोरोना भ्याक्सिनको अनिवार्य परिचय विरुद्ध प्रदर्शन ।
प्रतिक्रिया