न्युजिल्यान्डमा न्यु इयर इभ मनाइयो
नेपालखोज
२०७९ पुष १६ गते १८:२३

काठमाण्डौं । न्युजिल्यान्डको राजधानी अकल्यान्डमा न्यु इयर इभ मनाइएको छ ।
अकल्यान्ड संसारमा सबैभन्दा छिटो न्यु इयर इभ मनाउने तथा नयाँ वर्षलाई स्वागत गर्ने सहर हो । सुर्योदयको समय अनुसार संसारमा सबैभन्दा छिटो इयर इभ तथा नयाँ वर्षको स्वागत गर्ने ठुलो सहर अकल्यान्ड नै हो ।
आज अकल्यान्डको सुप्रशिद्द स्काइ टावरमा आतिसबाजी भयो भने त्यस वरपर उत्सवको वातावरण थियो ।
यता अस्ट्रेलियाको सिडनि हार्वरमा पनि भब्य रुपमा नयाँ वर्ष – २०२३ को स्वागत गरिदैछ ।
सम्बन्धित
प्रतिक्रिया