बिहीबार, जेठ २, २०८२

के तालिबान अब पाकिस्तानको हातबाट बाहिर छ ?

नेपालखोज २०७९ पुष २२ गते ११:३२

काठमाडौं । ध्वस्त अर्थतन्त्र र बढ्दो अतिवाद पाकिस्तानका लागि ठूलो चिन्ताको विषय बनेको छ । पाकिस्तानको अगाडि यो संकट यति गम्भिर बनेको छ कि राजधानी इस्लामावादमा दुई दिनसम्म यसको सामना गर्ने उपायबारे विचार गर्न मंथन भएको थियो । यो पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठक थियो ।

पाकिस्तानमा नागरिक र सैन्य मुद्दाहरूमा छलफलको लागि सबैभन्दा ठूलो फोरम हो । यसको बैठक प्रधानमन्त्री शाहबाज सरिफको अध्यक्षतामा भएको थियो, जसमा सेना प्रमुख सैयद असिम मुनीर र वरिष्ठ क्याबिनेट मन्त्रीहरू र गुप्तचर प्रमुखहरू पनि सहभागी थिए । -बीबीसी हिन्दी

प्रतिक्रिया