मंगलबार, वैशाख १६, २०८२

उल्टो पैदल यात्रा !

नेपालखोज २०७९ माघ २७ गते २१:०९

मेचीदेखि महाकालीसम्मको उल्टो पैदल यात्रामा निस्कनुभएका बाँके, कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय रुपना थारु पुर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहामा शुक्रबार उल्टो पैदलयात्रा गर्दै। थारुले श्रीमती सम्झनाको सहयोगमा गत माघ २१ गते पूर्वी नाका कांकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा सुरु गर्नुभएको छ । तस्बिर : अरुण कुमार यादव

प्रतिक्रिया