सोमबार, मंसिर २९, २०८२

राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न एमालेले बाेलायाे सचिवालय बैठक

नेपालखोज २०७९ फागुन ११ गते १९:१३
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न फागुन १३ गते बिहान ९ बजे बैठक बस्ने जनाइएकाे छ ।

आगामी १३ गते राष्ट्रपति पदका लागि उम्मेद्वारी मनोनय हुँदै छ । राष्ट्रपतिको उम्मेद्वारी मनोनय नजिकिँदै गर्दा नेताहरूले दौडधुप बढाएका छन् ।

प्रतिक्रिया