नेपाल एयरलाइन्सकाे टिकट अब आइएमई पे मार्फत
नेपालखोज
२०७९ फागुन १५ गते १८:२९

काठमाडौं । आइएमई पेरनेपाल एयरलाइन्सबीच आइएमई पे विधुतिय भुक्तानी सेवा प्रधानकर्ता को रुपमा रहने सम्झौता भएको छ । सो सम्झौता अन्तर्गत ग्राहकवर्गहरुले नेपाल एयरलाइनसको वेबसाईटबाट टिकट बुक गर्दा आइएमई पे मार्फत भुक्तानी गर्नसक्नु हुन्छ ।
नेपाल एयरलाइन्सको वेबसाईटमा गइआफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिती छानी, मागिएको विवरण भरि चेकआउट् गर्ने क्रममा आइएमई पे छनौटगरी सजिलै भुक्तानी गर्न सक्नुहुनेछ ।
ग्राहकवर्गहरुलाई भुक्तानी प्रकृया सहज पार्न र साथै विद्युुतिय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।
सम्बन्धित








प्रतिक्रिया