सडकको बीच भागमा परेको प्वाल !
नेपालखोज
२०७९ फागुन १६ गते १७:०९

भेरी करिडोरबाट शिवालय गाउँपालिका–३ स्थित गाउँपालिकाको प्रशासकीय केन्द्र जोड्ने सडकको बीच भागमा परेको प्वाल । सडकको प्वाल मर्मतमा सरोकारवाला निकायको ध्यान नपुग्दा जोखिम मोलेर सवारीसाधन सञ्चालन गर्नुपर्ने चालकलाई बाध्यता छ । तस्बिर : हेमन्त केसी
सम्बन्धित
प्रतिक्रिया