मंगलबार, वैशाख ३०, २०८२

कुन देशमा कति कैदी बन्दी छन् ?

नेपालखोज २०७९ फागुन २६ गते १५:१८

काठमाडाैं । संसारमा अपराध रोक्न सबै कानून, प्रहरी बल र सेना परिचालन गरिएको छ तर पनि अपराधको संख्या घट्ने नाम लिदैन । हामी संसारभरका समाचार च्यानलहरूमा चोरी, डकैती, बलात्कार लगायतका सयौं अपराधका समाचार हरेक दिन सुन्छौं । यीमध्ये कतिपय अपराधीले सजाय पाउँछन् भने कतिपय अपराधी कानुनको नजरबाट जोगिदै खतरनाक घटनाहरू घटाई रहन्छन् ।

आज हामी ती शीर्ष १० देशका बारेमा बताउँदैछौं जहाँका जेलमा सबैभन्दा धेरै कैदी छन् ।

१. संयुक्त राज्य अमेरिका- (२,०६८ ,८०० कैदी )
२.चीन- (१,६९०,००० कैदी)
३. ब्राजिल- (८,११,७०७ कैदी)
४.भारत- (४,७८,६०० कैदी)
५. रूस- (४,७१,४९० कैदी)
६. थाइल्याण्ड- (३,०९,२८२ कैदी)
७. टर्की- (२,९१,१९८ कैदी)
८. इन्डोनेसिया- (२,६६,२५९ कैदी)
९. मेक्सिको- (२,२०,८६६ कैदी)
१०. इरान- (१,८९,९०० कैदी) ।

प्रतिक्रिया