मंगलबार, वैशाख ३०, २०८२

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

नेपालखोज २०७९ फागुन २७ गते १४:३३

चीन । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् ।

ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४औं राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया