सोमबार, वैशाख १५, २०८२

सुकाइएको अदुवा र बेसार

नेपालखोज २०७९ फागुन २९ गते १५:५८

सुर्खेतको भेरीगङ्गा नगरपालिका-५ स्थित कलिदामारमा बारीमा सुकाइएको अदुवा र बेसार । यो क्षेत्र अदुवा र बेसारको पकेट क्षेत्रको रूपमा चिनिन्छ । तस्बीर : सुरेश आचार्य

प्रतिक्रिया