बुधबार, जेठ १, २०८२

शाहसहित ६ जनालाई थुनामा राख्न आदेश

नेपालखोज २०७९ फागुन ३० गते १०:५८

काठमाडौं । पृथ्वी बहादुर शाहलाई पुर्पक्षका लागि अदालतले थुनामा राख्न आदेश गरेको छ ।

काठमाडौं जिल्ला अदालतले ठगी र किर्तेसहित चारवटा मुद्दामा शाह र उनका भाइ विजयविक्रम शाहलाई सोमबार कारागारमा पठाउन आदेश गरेको हो । शाह सहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो |

प्रतिक्रिया