सोमबार, वैशाख १५, २०८२

सिमलको रुखमा मौरीको घार

नेपालखोज २०७९ फागुन ३० गते १७:३३

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय नजिक सिमलको रुखमा बसेको मौरी । यो बोटमा मौरीले बर्सेनि एक दर्जनभन्दा बढी घार लगाउने गर्छ । तस्बिर : टेकराज पोखरेल

प्रतिक्रिया