सोमबार, वैशाख १५, २०८२

खच्चडमा सामग्री ढुवानी गर्दै

नेपालखोज २०७९ चैत १ गते ११:१३

डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको काइके गाउँपालिकातर्फ तार जाली ढुवानी गर्न खच्चडमा राखिँदै । दुनैबाट काइके ढुवानी गरेबापत प्रतिखच्चड ३ हजार रुपैयाँ पर्दछ । तस्बिर : हेमन्त केसी

प्रतिक्रिया