मंगलबार, वैशाख १८, २०८१

अमेरिकामा टिकटक प्रतिबन्धको धम्की, अमेरिकाले राख्यो कडा शर्त

नेपालखोज २०७९ चैत २ गते ११:२५

काठमाडौं । लोकप्रिय भिडियो एप टिकटकले अमेरिकी सरकारले चीनमा रहेका आफ्ना मालिकहरुलाई कम्पनीको सेयर बेच्न भनेको छ, अन्यथा अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने दाबी गरेको छ ।

समाचार एजेन्सी रोयटर्सले टिकटकका प्रवक्तालाई उद्धृत गर्दै यो जानकारी दिएको हो । अमेरिकामा टिकटकका १० करोडभन्दा बढी ग्राहक छन् । -बीबीसी हिन्दी

प्रतिक्रिया