ह्वासिङ सिमेन्टको ढुङ्गाखानी
नेपालखोज
२०७९ चैत २ गते १५:०७

नुवाकोटको सूर्यगढी गाँउपालिका-५ गणेशस्थानमा सञ्चालित ह्वासिङ सिमेन्ट उद्योगको ढुङ्गाखानी । यहाँको ढुङ्गा लगेर धादिङको बेनिघाट-रोराङ गाउँपालिकास्थित ताल्तीमा रहेको उद्योगबाट ह्वासिङ सिमेन्ट नारायणी प्रालिले सिमेन्ट उत्पादन गर्दै आएपनि प्रभावित क्षेत्रमा भने सहयोगको कार्यक्रम केही नभएको स्थानीयको गुनासो छ । तस्बिर : रामहरि न्यौपाने
सम्बन्धित
प्रतिक्रिया