चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति पुटिन बीच भेट: निकट सम्बन्ध’को प्रशंसा
नेपालखोज
२०७९ चैत ६ गते २१:३६

मस्को । चिनियाँ राष्ट्रपति सी चिननफिङले सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको “नजीकको सम्बन्ध” रहेको बताएका छन् ।
उनले भने-‘हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर भन्ने माग गर्छ ।’
रुसी सरकारी टेलिभिजनले यस बारे समाचार सम्प्रेषण गरेको छ । यस बारे विस्तृत समाचार भने सार्वजनिक हुन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया