भिक्षा माग्दै मगर भिक्षुहरु
नेपालखोज
२०७९ चैत १७ गते १०:१२

झापा, मोरङ र सुनसरीका मगर समुदायका ३० जना वापा (पुरोहित) हरु मोरङको पथरी शनिश्चरेमा भिक्षा लिँदै । गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको लुम्बिनीमा २२ दिनको ध्यानपश्चात् दीक्षा आर्जन गरेपछि उहाँहरु भिक्षा माग्न निस्कनु भएको हो । तस्बिर : गोपाल काफ्ले
सम्बन्धित
प्रतिक्रिया