राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची
नेपालखोज
२०८० वैशाख ४ गते ६:०७

काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ छलफलका लागि पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

सम्बन्धित
प्रतिक्रिया