बेइजिङ अस्पतालमा आगलागी : २१ जनाको मृत्यु, ७१ जनाको उद्धार
नेपालखोज
२०८० वैशाख ६ गते ९:४६

बेइजिङ । चीनको राजधानीको चेन्फेङ गभर्नमेन्ट केयर सेन्टर नामक अस्पतालमा मंगलबार आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।
मिडिया रिपोर्टका अनुसार फायर सेफ्टी डिपार्टमेन्टले ७१ जनालाई बाहिर निकालेको थियो । घाइतेमध्ये अधिकांशको अस्पतालमै मृत्यु भएको हो ।
मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया